विषाक्त

[वि.]

१. विषले भरिएको; बिखैबिख भएको; विष मिसिएको; विषमय

२. शरीरलाई हानि गर्ने; स्वास्थ्य बिगार्ने; अस्वस्थकर