वर्णवृत्त

[ना.]

लघुगुरुको क्रम वा वर्णको सङ्ख्या मिलाई लेखिएको कथन; वार्णिक छन्दमा रचित पद्य