गृह · शब्दकोश

वर्णपरिचय

[ना.]

१. अक्षर चिनाउने पुस्तिका; वर्णमाला।

२. अक्षरको ज्ञान।

३. रङ्गको चिनारी।

⟵ फेरि सूचीमा जानुहोस्