गृह · शब्दकोश

वनभात

[ना.]

१. कात्तिक महिनामा विशेषतः अमलाका रुखमुनि पकाएर खाइने भातसहितको भोज।

२. वनजङ्गल वा त्यस्तै रमाइलो ठाउँमा गएर पकाई खाइने भात; वनभोज।

⟵ फेरि सूचीमा जानुहोस्