वंशागत

[वि.]

वंशमा परम्पराका रूपमा चलेर आएको; वंशपरम्पराबाट प्राप्त; वंशानुगत