गृह · शब्दकोश

अप्रयुक्त

[वि.]

१. शास्त्रमा प्रसिद्ध भए तापनि व्यवहारमा प्रयोग गर्दा हुने पददोष।

२. प्रयोग नगरिएको; व्यवहारमा नल्याइएको; अव्यवहृत।

⟵ फेरि सूचीमा जानुहोस्