गृह · शब्दकोश

लुतो

[ना.]

साउन एक गतेका दिन पूतनाकी प्रतीक बुढी पोलेर फालिने अगुल्टो।

[ना.]

ज्यादै चिलाउने र बाक्ला बिमिरा उठेर पाक्ने खटिराविशेष।

⟵ फेरि सूचीमा जानुहोस्