लाडे

[वि.]

१. केटाकेटी स्वभावको बनेर बोल्ने वा व्यवहार गर्ने।

२. लाडिने स्वभावको; पुलपुलिएको; लाडिएको; लालित