गृह · शब्दकोश

खोसाखोस

[ना.]

१. खोस्ने र धुत्ने काम

२. परस्परमा जथाभाबीसँग कुनै वस्तु खोस्ने वा हडप्ने काम

⟵ फेरि सूचीमा जानुहोस्