गृह · शब्दकोश

लाभ्रे

[वि.]

बेसरोकारको काममा अघि सरी बोल्ने; मुखसारी; लाउके।

[ना.]

अन्नमा लाग्ने सेतो र लामो किरो; चिलेसो।

⟵ फेरि सूचीमा जानुहोस्