गृह · शब्दकोश
१. नजाने पनि जान्नेसुन्नेजस्तो भई अगिसरा हुने।
२. बेसरोकारको काममा अघि सर्ने; दक्षता नभएको काममा सक्रियता देखाउने।
⟵ फेरि सूचीमा जानुहोस्