गृह · शब्दकोश

लसुने

[वि.]

१. रिट्ठाका जस्ता हरिया र चिल्ला पात हुने, रङ्गीबिरङ्गी फूल फुल्ने एक वृक्ष।

२. लसुन खाने।

३. लसुनको जस्तो गन्ध आउने।

⟵ फेरि सूचीमा जानुहोस्