गृह · शब्दकोश

लम्स्याइलो

[वि.]

१. लामो र सलसलाउँदो (हातगोडा आदि)।

२. लाम्चो छाँटको; लामो भएर पसारिएको (ठाउँ)।

⟵ फेरि सूचीमा जानुहोस्