गृह · शब्दकोश

लत्याकलुतुक

[क्रिवि.]

१. थकाइ, बोझ, हार आदिले शरीरको फुर्ती वा तुजुक स्वात्तै हराउने गरी।

२. पग्लने गरी गलेर वा पाकेर।

⟵ फेरि सूचीमा जानुहोस्