गृह · शब्दकोश
१. नासमझ हुँदाको स्थिति।
२. बाल्यावस्था।
३. लडकाको स्वभाव वा प्रकृति; बालकपन; ठिटौली; ठिट्याइँ।
⟵ फेरि सूचीमा जानुहोस्