गृह · शब्दकोश

ठिटौली

[वि.]

१. ठिटोमा हुने अपरिपक्व अवस्था; ठिटोपन; अल्लारेपना।

२. ठिटो अवस्थाको; ठिटोमा हुने वा पाइने; ठिटौलो।

⟵ फेरि सूचीमा जानुहोस्