गृह · शब्दकोश

लच्छिनी

[वि.]

१. भलो हुने लक्षणले युक्त; राम्रो लच्छिन हुने।

२. राम्रो लच्छिन भएकी (स्त्री)।

⟵ फेरि सूचीमा जानुहोस्