रोहो

[ना.]

कुनै कामको ठिक मेसो मिलेको ढाँचा; मेलोमेसो; रोह

[ना.]

मगरात मूलका नेपालीको एक थर।