गृह · शब्दकोश

मिरमिर

[ना.]

१. अलि अलि उज्यालोका साथमा; रिमरिम; भुकभुक।

२. त्यस्तो उज्यालो हुने बिहानीपखको समय; झिसमिस।

⟵ फेरि सूचीमा जानुहोस्