गृह · शब्दकोश

राइफल

[ना.]

सिसाका मसिना दश, पन्ध्र, बिस वा अनेक गोली अटाउने र पड्केर टाढासम्मको लक्ष्यमा प्रहार गर्न सक्ने आधुनिक बन्दुक।

⟵ फेरि सूचीमा जानुहोस्