गृह · शब्दकोश

राँटो

[ना.]

१. खनजोत गर्दा कतै कतै खन्न वा जोत्न छुटपुट भएको बाँझो जमिन; रहाँटो।

२. लिपपोत गर्दा बिचमा छुटेर पोतिएको ठाउँ; टाटो।

⟵ फेरि सूचीमा जानुहोस्