छुटपुट

[वि.]

१. कुनै काम गर्दा कारणवश छुट्न गएको काम वा वस्तु; रहलपहल; बाँकीबचोट; छुटछाट

२. बचेखुचेको; रहलपहल; छुट भएको।