रणचण्डी

[वि.]

१. रणक्षेत्रकी देवी; रणक्षेत्रको रगत पिएर मत्त हुने देवी; उग्रचण्डी

२. पूरै रिसाएकी (स्त्री)।