गृह · शब्दकोश

उग्रचण्डी

[वि.]

१. देवीको एक नाम।

२. ज्यादै छुच्ची।

३. ज्यादै रिसाही।

⟵ फेरि सूचीमा जानुहोस्