गृह · शब्दकोश

रजोदर्शन

[ना.]

१. नारीको रजस्वलाको प्रथम उदय।

२. योनिद्वारबाट प्रत्येक महिना हुने रजको निर्गमन।

⟵ फेरि सूचीमा जानुहोस्