गृह · शब्दकोश

रजनी

[ना.]

१. निलो रङ बनाउने काममा आउने एक जातको वृक्ष।

२. सूर्यास्तपछि सूर्योदयभन्दा पहिलेको समय; रात्रि; रात।

३. हलेदो।

⟵ फेरि सूचीमा जानुहोस्