म्याना

[ना.]

प्रायः चार जनाले बोक्ने, ठुलो सन्दुकका आकारको सवारीसाधन; उलिन्काठ; तामदान; पालकी