मोड्नु

[सक्रि.]

रुखका हाँगा छिमल्नु

[सक्रि.]

१. पट्याउनु; दोबार्नु

२. बङ्ग्याउनु; टेढ्याउनु

३. बाटो बदल्नु; दायाँबायाँ लाग्नु

४. मोर्नु