अचेतनता

[ना.]

१. जड अवस्था

२. निश्चेष्ट अवस्था; बेहोसीपन।

३. मूर्च्छित अवस्था

४. होस नभएको अवस्था; चेतनाहीन अवस्था