मालिक्याइँ

[ना.]

मालिक हुनुको अवस्था; मालिकको अधिकार; स्वामित्व; प्रभुत्व; प्रभुता