महायानी

[वि.]

१. बुद्धमार्गी एक सम्प्रदायका उपासक

२. महायानसम्बन्धी; महायानको अनुयायी