गृह · शब्दकोश

मर्मच्छेदन

[ना.]

१. कसैलाई मनमा चोट पुग्ने गरी भन्ने काम।

२. मर्ममा आघात पुर्‍याउने काम।

⟵ फेरि सूचीमा जानुहोस्