गृह · शब्दकोश

मदनोत्सव

[ना.]

१. फागु; होलिका उत्सव।

२. वसन्तऋतुमा कामदेवको अर्चना गरी मनाइने विशेष उत्सव।

⟵ फेरि सूचीमा जानुहोस्