गृह · शब्दकोश

भैरवी

[ना.]

१. दश महाविद्यामध्ये एक।

२. दुर्गा; भवानी; देवी।

३. दैलेख जिल्लामा रहेको एक गाउँपालिका।

४. सङ्गीतका रागिनीहरूमध्ये एक।

⟵ फेरि सूचीमा जानुहोस्