गृह · शब्दकोश
१. अव्यवस्थित हिसाबले गरिने जङ्गलको फँडानी, अतिवृष्टि आदिका कारणले जमिनको सतहको माटो खस्कँदै जाने प्रक्रिया।
२. जमिनको उर्वराशक्तिको ह्रास।
⟵ फेरि सूचीमा जानुहोस्