भित्र्याउनु

[सक्रि./ प्रेक्रि.]

१. भित्र राख्नु; थन्क्याउनु

२. भित्र हुल्नु; प्रवेश गराउनु; पसाल्नु