गृह · शब्दकोश

भर्खरको

[वि.]

१. केही समय मात्र पहिलेको; तत्कालैको।

२. जवानी चढेको; नौजवान; बैँसालु। स्त्री. भर्खरकी।

३. नौलो; नयाँ।

⟵ फेरि सूचीमा जानुहोस्