गृह · शब्दकोश

नौजवान

[वि.]

१. नवयुवक; तरुनो मान्छे।

२. चढ्दो उमेरको; तरुनो; पट्ठो।

⟵ फेरि सूचीमा जानुहोस्