गृह · शब्दकोश

भदाहा

[ना.]

१. सालो वा जेठानको छोरो।

२. स्त्रीहरूले आफ्ना दाजु वा भाइका छोरालाई भन्ने नाताबोधक शब्द; भदो।

⟵ फेरि सूचीमा जानुहोस्