गृह · शब्दकोश

बौरनु

[अक्रि.]

१. मरेजस्तो भएर बाँच्नु।

२. विचेत अवस्थाबाट चेतमा आउनु; होस फर्कनु; बिउँतनु।

⟵ फेरि सूचीमा जानुहोस्