बुता

[ना.]

कुनै काम गर्ने वा पार लाउने खुबी; सामर्थ्य; शक्ति; बुत्ता