बिदाइ

[ना.]

१. बिदा गर्ने वा हुने काम

२. बिदा हुने बेलामा दिइने खर्च; बाटाखर्च