गृह · शब्दकोश

बिच्छुक

[ना.]

कुनै काममा अमङ्गल हुने अवस्था; अशुभ सङ्केत; अपशकुन; अलच्छिन।

⟵ फेरि सूचीमा जानुहोस्