बिउँझनु

[अक्रि.]

१. निद्रा खुल्नु; जागा हुनु; बिउँतनु

२. होसमा आउनु; सचेत हुनु