बलिदान

[ना.]

१. देवदेवताका नाममा गरिने पशुपन्छीको वध; पशुबलि दिने काम

२. लोकहित वा राष्ट्रहितका निम्ति गरिने उत्सर्ग; त्याग