गृह · शब्दकोश

बरो

[ना.]

सनपाटबाट बनाइएको बाबियो; पराल, घाँस आदिको भारी बाँध्ने डोरी; बरियो।

[वि.]

बिचरो; बबुरो; बरा।

[ना.]

आधा; अधियाँ; भागबन्डा; बाँडचुँड।

⟵ फेरि सूचीमा जानुहोस्