बन्दाकोपी
[ना.]
फूलगोभीका जस्ता बाक्ला, ठुला र हरिया पात हुने, टुप्पामा कलिला र पहेँल्चा पात गुजुल्टिएर गाँठो पर्ने, तरकारी खाइने एक जातको वनस्पति; बन्दकोपी।