गृह · शब्दकोश

बटैया

[ना.]

मोहीले कमाएको जग्गामा उब्जिएको बाली जग्गाधनी र मोहीको बिचमा बाँडेर लिने काम वा प्रथा; अधियाँ।

⟵ फेरि सूचीमा जानुहोस्