बङ्गारो

[ना.]

खाएको वस्तु चपाउने, दुवै गालाका चेपमा तलमाथि हुने, मुडिए जस्तो तर छेउछाउमा धार भएको दाँत