गृह · शब्दकोश

फुङ्गिन

[वि.]

१. फुकाउरो।

२. लथालिङ्ग; भद्रगोल।

३. सबै सम्पत्ति उडाएर तन्नम भएको; गरिब; निर्धन।

⟵ फेरि सूचीमा जानुहोस्